Schedule 12
शिकार रजिष्टर
अनुसूची -१२
(नियम २८ सँग सम्बन्धित)
शिकार रजिष्टर
मिति | शिकार गरेको स्थान | वन्यजन्तु वा पंक्षीको नाम र किसिम | भाले | पोथी | निरीक्षण गर्ने कर्मचारीको सही | कैफियत | |
मारेको | घाइते भएको | ||||||
|
म ———————— वस्ने ———————- ले माथि उल्लिखित किसिम र संख्याको वन्यजन्तु वा पंक्षीहरू शिकार गरेको ठीक साँचो छ । नियम २८ अनुसार यो शिकार रजिष्टर भरी पेश गरेको छु झुट्ठा ठहरे ऐन बमोजिम सजाय सहुँला ।
शिकार गर्ने व्यक्तिको सही—–
शिकार अनुज्ञापत्रको विवरण——-
अनुज्ञापत्रको किसिम र नं. ———–
अनुज्ञापत्र प्रदान गर्ने कार्यालय ———-
अनुज्ञापत्रको बहाल रहने अवधि ——–
मिति: ————–